प्रधानमन्त्री देउवालाई वाढी पहिरोवाट पीडित परिवारलाई राहतको ब्यवस्था गर्न अध्यक्ष प्रचण्डको आग्रह — OSNepal

प्रधानमन्त्री देउवालाई वाढी पहिरोवाट पीडित परिवारलाई राहतको ब्यवस्था गर्न अध्यक्ष प्रचण्डको आग्रह

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच आज मंगलबार भेटवार्ता भएको छ ।

भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले साँझ भएको हो । आज भएको भेटवार्तामा देशभर गइहेको पहिरोले पराएको क्षतिको विषयमा छलफल भएको बताइएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरो पिडितहरुलाई राहात, घाइतेहरुको उपचार र पीडित परिवारलाई राहतको ब्यवस्था गर्न आग्रह समत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर