OSNepal बुधबार, मंसिर २२ २०७८

प्रधानमन्त्री देउवालाई वाढी पहिरोवाट पीडित परिवारलाई राहतको ब्यवस्था गर्न अध्यक्ष प्रचण्डको आग्रह

प्रधानमन्त्री देउवालाई वाढी पहिरोवाट पीडित परिवारलाई राहतको ब्यवस्था गर्न अध्यक्ष प्रचण्डको आग्रह

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


प्रधानमन्त्री देउवालाई वाढी पहिरोवाट पीडित परिवारलाई राहतको ब्यवस्था गर्न  अध्यक्ष प्रचण्डको आग्रह
Reading Time: < 1 minute

काठमाडौं २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच आज मंगलबार भेटवार्ता भएको छ ।

भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले साँझ भएको हो । आज भएको भेटवार्तामा देशभर गइहेको पहिरोले पराएको क्षतिको विषयमा छलफल भएको बताइएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरो पिडितहरुलाई राहात, घाइतेहरुको उपचार र पीडित परिवारलाई राहतको ब्यवस्था गर्न आग्रह समत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड