OSNepal बिहिबार, मंसिर २३ २०७८

यि नै हुन् गुल्मीका २९ बर्षीय राजेन्द्र, जसले आफ्नै जन्मदिने बुबालाई टाउकोमा खुकुरी हानेर भागे, घरमा भएको थियो सामान्य झगडा

यि नै हुन् गुल्मीका २९ बर्षीय राजेन्द्र, जसले आफ्नै जन्मदिने बुबालाई टाउकोमा खुकुरी हानेर भागे, घरमा भएको थियो सामान्य झगडा

  • OSNepal
  • बुधबार, कार्तिक ३ २०७८


यि नै हुन् गुल्मीका २९ बर्षीय राजेन्द्र, जसले आफ्नै जन्मदिने बुबालाई टाउकोमा खुकुरी हानेर भागे, घरमा भएको थियो सामान्य झगडा
Reading Time: < 1 minute

गुल्मी, २ कात्तिक (गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए ।

खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आरोपितको खोजी कार्य जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड