OSNepal बिहिबार, मंसिर २३ २०७८

आरती लम्सालसहित काठमाडौंबाट समातिए ६ जना, गर्दा रहेछन् यस्तो काम, प्रहरी समेत चकित

आरती लम्सालसहित काठमाडौंबाट समातिए ६ जना, गर्दा रहेछन् यस्तो काम, प्रहरी समेत चकित

  • OSNepal
  • बुधबार, कार्तिक ३ २०७८


आरती लम्सालसहित काठमाडौंबाट  समातिए  ६ जना, गर्दा रहेछन् यस्तो काम, प्रहरी समेत चकित
Reading Time: < 1 minute

काठमाडौं २ कात्तिक । काठमाडौंबाट ६ जुवाडे पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पकाउ पर्नेमा कोल्डस्टोरका सञ्चालक स्याङ्जा बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक ताससहित बरामत गरेको छ ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड