कलेजो रोगी अनिताको उपचारका लागि आर्थिक सहयोग प्रदान



नेपाल महिला सङ्घ म्याग्दीका अध्यक्ष विमला गौचनबाट धवलागिरि गाउँपालिका–७ की कलेजो रोगी अनिता दर्जीको उपचारका लागि रु १० हजार सहयोग प्रदान । तस्वीर – धु्रवसागर शर्मा-रासस