जति हिट सिन दिए पनि फिल्म क्षेत्रमा चल्न सकिनन् नायिका जरीन खान — OSNepal

जति हिट सिन दिए पनि फिल्म क्षेत्रमा चल्न सकिनन् नायिका जरीन खान

LC (KTM) October 20, 2021 0

एजेन्सी- फिल्म वीर’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरीन खानले हालै एक खुलासा गरेकी छिन् । उनले मनोरन्जन वेबसाइटसँग बलिउडमा आफुसँग भएका अनुभबहरु खुलेर सुनाएकी छिन् ।

उनले मुस्कुराउदै यो पनि भनेकी छिन् । की कुनै समय एक फिल्मका लागि निर्माताले आफुलाई किस सीनको रिहर्सल गर्न अनुचित सल्लाह दिएको बताएकी छिन् । उनि बलिउडकी एक सफल अभिनेत्री रुपमा स्थापित रहेकी छिन् । उनले चलचित्र शुरु गर्दा एक व्यक्तिले आफुलाई खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेको बताएकी छिन् ।

जरीन मुस्कुराउदै मलाइ खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेका थिए। । त्यो बेला म फिल्म उद्योगमा नयाँ थिएँ । तर उनले म कुनै पनि किसिङ सीन गर्दिन भन्दै आफूले निर्देशकको मागलाई अस्वीकार गरेको बताएकी छिन् । उनि केहि समय अघिसम्म कास्टिङ काउचको विषयलाई लिएर चर्चामा थिइन् ।

हालै भने उनको एक खबर बाहिर आउको छ । अब उनि चलचित्रमा मात्र होइन जरीन एक टेलिभिजन कार्यक्रम ‘होस्ट’ गर्दैछिन्। सलमानको साथ पाउँदा पनि जरीन बलिउडमा खासै सफल नभएपछि उनि कार्यक्रम ‘होस्ट गर्ने भारतिय मिडियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर