नायिका स्वस्तिमा खड्का जस्तै देखिने यि सुन्दरी टिकटकमा भाइरल



काठमाडौं, साउन २६ । टिकटक गर्ल स्मृति दाहाललाई झट्ट हेर्दा जोकोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्न्छिन् । ७७ हजार फर्लोअर्सकी धनी स्मृतिले टिकटकमा बनाएका उनका भिडियो अत्यधिक रुचाइएको छ ।

हाँस्दा त दुरुस्तै नायिका खड्का जस्तै देखिने स्मृतिका भिडियोले १३ लाख लायक पाएका छन् ।

कैयौँ टिकटक भिडियो बनाएकी स्मृतिले उनीजस्तै देखिने भनिएकी नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् । उक्त भिडियो बाहेक अन्य सबैमा दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि उस्तै भन्दै उनका फलोअर्सले कमेन्ट गरेका छन् ।

Comment