आफुहरुले चाहे वर्तमान सरकार एक सातामा ढल्न सक्ने ओलीकोे दावी — OSNepal

आफुहरुले चाहे वर्तमान सरकार एक सातामा ढल्न सक्ने ओलीकोे दावी

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सरकार एक सातामा नै ढाल्न सक्ने दावी गरेका छन् । वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् ।

अहिलेकै जस्तो गर्ने हो भने आफुहरुले सात दिनभित्र सरकार ढाल्न सक्छौं भन्ने दावी गरेका ओलीले वर्तमान सरकार टिप्पणी गर्न समेत लायक नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर