आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् आजको बजार भाउ



काठमाडौ, साउन २७ । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ८ सयले घटेर १ लाख १ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ४३५ रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । \

Comment