करिनासँग बिहे गर्नकै लागि सैफ अली खानले अमृतालाई बिबाहमा भन्दा बढि डिबार्समा गरे खर्च — OSNepal

करिनासँग बिहे गर्नकै लागि सैफ अली खानले अमृतालाई बिबाहमा भन्दा बढि डिबार्समा गरे खर्च

LC (KTM) October 20, 2021 0

एजेन्सी । बलिउड चर्चित अभिनेता हुन् सैफ अली खान । उनको जन्म १६ अगस्त, १९७०मा भारतमा भएको हो । उनि एक भारतका बहुप्रसिद्ध अभिनेता हुन् । उनको पिता मंसूर अली खान पटौदी एक क्रिकेट खेलाडी एवं आमा शर्मिला टैगोर हिन्दी फिलिमहरूको अभिनेत्री रहेकी छिन् ।

उनको पहिलो विवाह अभिनेत्री अमृता सिंहसंग भएको थियो उनिहरुले गोप्यरुपमा बिवाह गरेका थिए । उनिहरुको सम्बन्धमा विकराल आएकै कारण त्यति राम्रो संग टिक्न नसकेका कारण नै उनिहरुले सम्वन्ध विच्छेदन गरे सैफ अलि खानले अमृतालाई सम्बन्ध बिच्छेदको क्रममा उनले पत्नि अमृतालाई ५ करोड नगद सहित आधा सम्पति उनको नाम गरिदिएका हुन् । उनिहरुको सम्वन्ध टुटेपछाडि सैफ अली खान । करीना कपुर प्रेममा रहेका थिए ।

सैफ अलीले आफ्नो प्रेमलाई विवाहमा परीणत गरे तर अहिले उनिहररुको एक क्युटि छोरा तैमुर खान समेत रहेका छन् । भने अमृता सिंहबाट पनि एक छोरी साराअलि खान रहेकी छिन् जुन उनि बलिउडकी एक चर्चित नायिका समेत रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर