गायक गोविन्द गौंतम र गायिका मेलिना राई एकै साथ मिडियामा



चर्चित गायक गोविन्द गौंतमको ”भेटौं शनिबार” सांगेतिक कोशेली सोमबार युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा शब्द, संगित कुमार कार्की, स्वर गायक गोविन्द गौंतम, गायिका मेलिना राई, अभिनयमा कलाकारहरु सन्ध्या बुढा, गोविन्द गौंतम, अर्जुन सिलवाल, एलिशा गिरी, एरेन्जर कृष्ण भान्जा, क्यामेरा ओम प्रसाईंले खिचेका छन् । त्यस्तै गरी सम्पनदन सरिता गौंतमले गरेका छन् भने काेरियोग्राफर अर्जुन सिलवालको रहेको म्युजिक भिडियो प्रिष्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको र बि.एस.मिडियाको प्रस्तुति रहेको गायक गोविन्द गौंतमले बाएका छन् ।


Comment