आज चर्चित बलिउड अभिनेता सुनील शेट्टीको जन्मदिन



काठमाडौ – आज चर्चित बलिउड अभिनेता सुनील शेट्टीको जन्मदिन परेको छ । १९९२ मा चलचित्र ‘बलवान’ बाट डेब्यु गरेका उनको आज जन्मदिन परेको हो ।

उनको जन्मदिनमा बिहानैदेखि कलाकारहरुले शुभकामना दिएका छन् । बलिउड दर्जनौ चलचित्रमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका सुनीलको जन्म भारतको जन्म कर्नाटकको मैगलोरमा भएको हो ।

बलिउकै सबैभन्दा महंगा अभिनेताको रुपमा पनि चिनिने उनले वर्षमा १ सय करोड भन्दा धेरै कमाउने भारतिय मिडियाले दाबी गरेको छ । फिल्मबाट भन्दा उनले व्यबसाय गरेर मनइग पैसा कमाउने गरेका भारतिय मिडियाले जनाएका छन् ।

Comment