हलिउडमा चर्चा बटुलीरहेका नेपाली कलाकार तथा निर्देशक सन्नीको फिल्म अब अमेजनमा हेर्न सकिने



काठमाडौँ । हलिउडमा चर्चा बटुलीरहेका नेपाली कलाकार तथा निर्देशक सन्नी बीको मार्सल आट्स फिल्म फाइट अफ फ्युरी अमेजनले रिलिज गरेको छ ।

सन्नीले लेखेको तथा निर्देशन गरेको फिल्ममा सन्नीले कमालका मार्सल आट्सका दृश्यहरु देखाएका छन् । दर्शकले अमेजनमा २ दशमलव ९९ डलर खर्च गरेर यो फिल्म हेर्न सक्नेछन् ।

मानव बेचविखनसँग सम्बन्धित रहेको फिल्ममा सन्नीका अलावा, केट जोलेजी, र कार्ल वर्नको अभिनय देख्न सकिन्छ । फिल्ममा सन्नीले एक इमान्दार बाबुको भूीमकामा देखिउका छन् । जसले चेलबेटी बेचबिखनमा लागेकाहरुलाई ठेगान लगाउने काम गरेका छन् ।

Comment