दुवईमा पति दिवाकरसँग रोमान्टिक अबस्थामा देखापरिन् दिपिका , तस्विर बने भाइरल — OSNepal

दुवईमा पति दिवाकरसँग रोमान्टिक अबस्थामा देखापरिन् दिपिका , तस्विर बने भाइरल

LC (KTM) October 20, 2021 0

काठमाडौं-नायिका दीपिका प्रसाई केही दिन देखी श्रीमान् दिवाकर भट्टराईसँग दुबइमा घुमघाममा व्यस्त छन् । दुबइमा पचि दिवपाकरसँग मस्त घुमिरहेका तस्विर सामाजिक संजालमा घाइरल बनिरहेका छन् ।

श्रीमानका साथ स्वीमिङ पुलमा, केही तस्बिर पार्क र केही डेजर्ट सफारीका तस्बिरहरु उनले सार्वजनिक गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् । श्रीमानका साथ स्वीमिङ पुलमा, केही तस्बिर पार्क र केही डेजर्ट सफारीका तस्बिरहरु उनले सार्वजनिक गरेकी छन् ।

सबै तस्बिरमा उनी निकै राम्रो देखिएकी छन् । दुबईका तस्बिरमध्ये उनी सबैभन्दा आकर्षक पार्कमा खिचिएको तस्बिरमा समेत देखिएकी छन् । सेतो फूलबुट्टे हरियो रंगको वान पिसमा उनी निकै राम्रो देखिएकी छन् ।

दीपिकाले ‘ऐश्वर्य’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । उनले डेब्यु फिल्मबाट नै सर्बाधिक चर्चा बटुलेकी हुन् । त्यसपछि उनले मल्टिस्टार फिल्म ‘छक्का पञ्जा–३’ मा पनि अभिनय गरिन् । त्यसमा पनि उनको अभिनयको चौतर्फी चर्चा भयो । र्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी उनी दिवाकरकै नयाँ फिल्म ‘तिमीसँग हुने मन छ’ मा अभिनय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर