अब देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले तत्कालै कोरोना परिक्षण गर्नुपर्ने



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्तालका चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीको अनिवार्य कोरोना परिक्षण गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमा देशभकार सबै असपतालका चिकित्सकहरुमा कार्यरत स्वास्थ्यकर्मीलाई जतिसक्दो छिटो कोरोना परिक्षण गर्दै खतराबाट बच्न अनुरोध गरेका हुन् ।

स्वास्थ्यकर्मीहरुले समयमा कोरोना परिक्षण गरेमा आम सर्वसाधारणमा कोरोना संक्रमण नहुने तथा सर्वसाधारणबाट चिकित्सकमा संक्रमण भएमा पनि सहजै पहिचान गर्न सकिने र उपचार गरेर निर्मुल पार्न सकिने जनाएका छन् ।

Comment