‘सारेगमप लिटल च्याम्सबाट बाहिरीएका १५ बर्षका सिधान चौहानको सबैलाई चकित पार्ने आवाज — OSNepal

‘सारेगमप लिटल च्याम्सबाट बाहिरीएका १५ बर्षका सिधान चौहानको सबैलाई चकित पार्ने आवाज

LC (KTM) October 20, 2021 0

नेपाली रियालिटी शो सारेगमप लिटिल च्याम्प्स यतिबेला प्रसारण भैरहेको छ । न्हु बज्राचार्य इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गरिरहेका छन् । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा रियल जुस सह प्रायोजक सिद्धार्थ बैंक, भोटिङ पार्टनर मोमो एप रहेको छ । यस्तै एसोसियट स्पन्सरको रूपमा इको प्यानल नेपाल, एलआईसी नेपाल, जोय ब्युटिफुल बाइ नेचर यती कार्पेट, महालक्ष्मी पेन्टस् र पर्ल राइस छन् । नेपालमै पहिलो पटक हुन गइरहेको नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सिङ्गिङ् रियालिटी शोलाई नोबडी प्रोड्युसनले उत्पादन गरेको हो । कार्यक्रमको निर्देशन एलिन श्रेष्ठ हुन् । रियालिटी सो साताको दुई दिन हरेक शुक्रवार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानल बाट प्रसारण भैरहेको छ ।

यसतैमा सोहि रियालिटी शोबाट अडिसन चरणमै बाहिरिएका एक बाल प्रतिभालाई शिशिर भण्डारीले नयाँ नयाँ न्युज नेपालमा ल्याएर अन्तर्वार्ता लिएका छन् । सिधा चौहान झापाका यि बाल गायकको निकै नै मिठो आवाज रहेको छ । उनको आवाज सुन्दा शिशिर भण्डारी चकित नै परे र प्रश्न गरे, यति राम्रो आवाज यति चाँडै कसरी निस्कियो ? सिधान ९ कक्षामा पढ्दछन् । किसान आमाबुवाको छोरा सिधानले यति मिठो गीत गाउँदै शोबाट बाहिरिएकोमा दुख पोखे । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर