पतिले मट्टीतेल खनाएर पत्निलाई आगो लगाइदिए, पत्निको रुपको शत्रु बने यि श्रीमान् — OSNepal

पतिले मट्टीतेल खनाएर पत्निलाई आगो लगाइदिए, पत्निको रुपको शत्रु बने यि श्रीमान्

LC (KTM) May 24, 2021 0

श्रीमान् श्रीमति भनेको एकै रथका दुई पांग्रा भनिन्छ । अझ जोडि त भगवानले नै बनाउँछन् भन्ने गरिन्छ । सुखदुखमा साथ होला भनेर मानिस बिहे गर्छन् । तर आफ्नै श्रीमान् आफ्नो रुपको बैरी भए कसको के लाग्छ ? यस्तै घटना सनमाया गुरुङलाई भएको छ । उनलाई उनकै पतिले मट्टी तेल हालेर कु रु प बनाएका छन् । यतिबेला जो कोहीले पनि यदि सनामायालाई भेट्छ उ सनमायालाई देखेर त र्स न्छ ।

सनमायाको ज ले को घा उले नै देख्ने मान्छेलाई पो ले को भान हुन शुरु गर्छ । उनको शरीर पुरै जलेको छ । सनमायाले आफुलाई परेको दुःखको कुरा सुनाउनलाई मिडियाको साहारा लिएकी छन् ।घरमा सामान्य घर झ ग डा जो कोहिकोमा पनि हुन्छ । तर यस्तो घर झ ग डा जहाँ बाचियोस् तर म रे सरह हुनु भन्दा दुखदायि अरु के नै हुन सक्थ्यो होला र?

आफू दिनभरि काम गरेर आउने तर पति भने दिनरातनै र क्सि पि ए र आउने आफुलाई कु ट पि ट गर्ने र आफ्नो आफन्त पनि कोहि नभएको बताउछिन् सनमाया ।आफू ज्यामी काम गरेर बिहान बेलुकाको छाक टार्ने बताउछिन् उनी । तर एक रात तिनै पतिले शरिरभरि मट्टि तेल खन्याएर आफ्नोे यस्तो दुर्गति बनाएको बताउछिन् उनी । आफुसग उपचारको खर्च पनि नभएको र बिहान बेलुकाको छाकनै टार्न गा ह्रो भइरहेको बेला उपचार त सपना मात्रै भएको बताउँछिन् उनी । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर