यि हुन् अभिनेत्री भूमि पेड्नेकरका तीन फिल्म हिट — OSNepal

यि हुन् अभिनेत्री भूमि पेड्नेकरका तीन फिल्म हिट

LC (KTM) October 22, 2021 0

एजेन्सी – सन् २०१९ मा बलिउड अभिनेत्री भूमि पेड्नेकरले खेलेका तीन फिल्म हिट भए । सांडकी आँख बाला पति पत्नी और वो भन्दा अगाडि पनि भूमिले हिट फिल्मको स्वाद चाखिसकेकी छिन् । यसअघि ट्वाइलेट एक प्रेमकथा, शुभ मंगल सावधानुजस्ता हिट फिल्म गरेकी भुमी आफुलाई स्टार भन्न रुचाउँदिनन् ।

म आफूलाई कहिल्यै स्टार भन्न सक्दिनँ होला। किनकि म लजालु स्वभावकी छु। तर, म के भन्नसक्छु भने मैले चाहेको फिल्म मैले गर्न पाएँ। अनि मलाई दर्शकले माया पनि गरिदिनु भएको छ। यसअर्थमा म सफल छुु उनले भारतीय मिडियालाई भनेकी थिइन्।कान्तिपुर दैनिकमा खबर छ ।

भूमिलाई भने बलिउड दर्शकले स्टारका रुपमा लिन थालेका छन्। अब भूमि अभिनेता अक्षय कुमारसँग दुर्गावती र डल्ली किट्टी और वो चमक्ते सितारेुमा देखिनेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर