एमालेले जारी गर्यो ८ बुँदे सर्कुलर — OSNepal

एमालेले जारी गर्यो ८ बुँदे सर्कुलर

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । स्थानीय अधिवेशनबारे नेकपा एमालेले जारी ८ बुँदे सर्कुलर जारी गरेको छ ।

देशैभर एकैचोटी पालिका अधिवेशन गर्न लागेको एमालेले कात्ति क ६ मा वडा र ९ गते पालिका अधिवेशन गर्ने भएको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङको हस्ताक्षरमा देशभर आन्तरिक पार्टी पङक्तिलाई विशेष परिपत्र जारी गरिएको छ ।

दुवै अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । वडा अधिवेशनमा झण्डा र व्यानरलाई व्यापक रुपमा प्रयोग गरिने एमालेले जनाएको छ ।

एमालेले जारी गरेको ८ बुँदे सर्कुलर यस्तो छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर