फिल्मी करियर शुरु गर्नु पूर्व विज्ञापनमा काम गरेकी हुन् काजल अग्रवालले — OSNepal

फिल्मी करियर शुरु गर्नु पूर्व विज्ञापनमा काम गरेकी हुन् काजल अग्रवालले

LC (KTM) October 22, 2021 0

एजेन्सी- सिंघम फिल्मबाट डेब्यु गरेकी चर्चित नायिका हुन् काजल अग्रवाल । बेलाबेलामा चर्चामा रहने उनि यतिबेला पनि चर्चामा आएकी छिन् । १९ जुनमा जन्मेकी काजलले आज आफ्नो जन्म दिन इस्टमित्र साथि भाई संगै मनाउँदै छिन् । साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् ।

साउथ फिल्ममा पनि उतिकै परिचित छिन् । नायिका अग्रवाल उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६फिल्ममा पनि काम गरिसकेकी छन् ।

फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । फिल्मका अबला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी काजलले इन्टाग्राममा आफ्ना बोल्ड अबतारका तस्विर शेयर गरेकी हुन्छिन् । हेरौ उनका यी हट तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर