OSNepal बिहिबार, मंसिर २३ २०७८

‘सैईया धिरे धिरे’ बोलको गीत सार्वजनिक

‘सैईया धिरे धिरे’ बोलको गीत सार्वजनिक

  • OSNepal
  • शनिबार, कार्तिक ६ २०७८


‘सैईया धिरे धिरे’ बोलको  गीत सार्वजनिक
Reading Time: < 1 minute

काठमाडौ – मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई निरन्तर माया गर्दै आईरहेका निर्माता, कलाकार आलम खान अभिनित ‘सैईया धिरे धिरे’ बोलको पछिल्लो भिडियो सार्वजनिक भएको छ ।

ओम प्रकाश रायको शब्द, भवानी साह ‘शोनी’को स्वर, पारस मणिको संगीत रहेको भिडियोका निर्देशक राजुराजदेव चौधरी हुन् । समिता गिगी र आलम खान अभिनित भिडियो छिन्नमस्त फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड