आमाले माया नगरेपछि लगातार ५ घण्टासम्म रोहि रह्यो यो हात्तीको बच्चा — OSNepal

आमाले माया नगरेपछि लगातार ५ घण्टासम्म रोहि रह्यो यो हात्तीको बच्चा

LC (KTM) May 24, 2021 0

काठमाडौ – आफ्नो बच्चाको कुन आमालाई माया लाग्दैन होला र आमा बिनाको बच्चा सायद सोच्न पनि सकिदैन । आमा नै संसार हो आमा ममताकी खानि हुन। त्यस्तै एक हात्तीले बच्चा जन्मायो तर उसले आफ्नो बच्चालाई माया गर्ने त के हेर्ने पनि चाहेन उक्त आमा हात्तीले आफुले जन्म दिएको बच्चालाई धकेलेर खसालिदियो ।

त्यस पछि यो बच्चा लगातार रुन थाल्यो धकेलेर तर पुर्याएपछि ्गहिरो चोट लाग्यो गहिरो चोट लागेको त्यो बच्चालाई डाक्टरहरुले उपचार गरे २ घण्टा पछि आमाको नजिक पठाइदिए । तर उसले सुडले बच्चालाई फेरी हान्यो र लखेट्यो आमाले लखेटेपछि हात्ती बच्चाको आँखामा लगालार आसुको बर्षा हुन थाल्यो र ५ घण्टासम्म रोइरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर