मोटो भएर हैरान हुनुहुन्छ त्यसो भएर खानुहोस डल्ले खुर्सानी, यति धेरै फाइदै फाइदा — OSNepal

मोटो भएर हैरान हुनुहुन्छ त्यसो भएर खानुहोस डल्ले खुर्सानी, यति धेरै फाइदै फाइदा

LC (KTM) October 23, 2021 0

काठमाडौँ -तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो ।यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।

डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ ।हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर