मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त – OSNepal

मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

osnepalmain October 24, 2021 0

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुष्करराज जोशी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले जोशीलाई ८ कात्तिकदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।  जोशीले आगामी चार वर्षसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement