यि हुन् जसलाई देख्यो उसैसँग बिहे गर्ने महिला, आधा दर्जन पतिबाट जन्माइन् ११ बच्चा, देख्ने सबै चकित — OSNepal

यि हुन् जसलाई देख्यो उसैसँग बिहे गर्ने महिला, आधा दर्जन पतिबाट जन्माइन् ११ बच्चा, देख्ने सबै चकित

LC (KTM) May 24, 2021 0

काठमाडौं । जस्लाई देख्यो उसैसाग प्रेम रोमान्स र बिहे गर्ने धेरै हुन्छन् । तर रुसको साइबेरियाकी ४० वर्षकी तातियाना नामकी महिलाले भने प्रेममा परेका युवकबाट बच्चा समेत जन्माउँदै आएकी छिन् ।

हाल २५ वर्षे युवक एगन गोलुस्कोवासँग प्रेममा रहेकी उनी अहिले उनैसँग बिहे गरेर घरबार सम्हालेर बसेकी छिन् । उनले पति फेरे पनि आँफुले पाएका बच्चा भने जुन पतिसँग गयो उसैसँग राख्ने माग गर्छिन् ।

जसका कारण उनका पछिल्ला पछिले यतिधेरै परिवार पाल्न नसक्ने भन्दै उनलाई छाडीदिएका हुन् । नयाँ प्रेमी र पति एगनलाई भने उनले सबै कुरा खुलाएपछि स्विकारेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर