OSNepal आइतबार, मंसिर १९ २०७८

नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

  • OSNepal
  • आइतबार, कार्तिक ७ २०७८


नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट
Reading Time: < 1 minute

एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् ।  अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए ।

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर  बन्न नसकेको बताए ।साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड