• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

बैंक/वित्त
प्रकाशित: मंगलबार, असार १ २०७८

हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा प्रणाली

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६...

प्रकाशित: शुक्रबार, जेष्ठ २८ २०७८

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

काठमाडौँ, २८ जेठ- सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा...

प्रकाशित: बिहिबार, जेष्ठ २७ २०७८

बैंकमा एकै चोटी ठूलो भीडभाडमा जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता

लमजुङ, २७ जेठ- कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

अबदेखि साना वैदेशिक लगानीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने

काठमाडौँ, २५ जेठ – अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ ।नेपाल राष्ट्र बैंकले...

प्रकाशित: मंगलबार, जेष्ठ ११ २०७८

बैंकका ऋणीहरुलाई खुशीको खबर

कोरोनाका महामारीका बेला बैंकका ऋणिहरुलाई खुशीको खबर आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक निर्देशन दिए संगै उनीहरुलाई राहत मिलेको छ । अब ऋण तिर्ने भाका नाघेका वा...

प्रकाशित: मंगलबार, जेष्ठ ११ २०७८

निषेधाज्ञा अवधिभर कुनै शुल्क र जरिवाना नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, ११ जेठ – कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले...

प्रकाशित: मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौंमा निषेधाज्ञा थप कडाइ भएसँगै बैंकका तीन शाखा मात्र खुल्ने

काठमाडौं, जेठ ११ । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा सघाउन भन्दै नेपाल राष्ट्र बैंकले थप कडाको नीति लिएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै काठमाडौंमा ‘क’ वर्गका बैंकले...

प्रकाशित: सोमबार, जेष्ठ १० २०७८

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ, यस्तो छ नयाँ प्रावधान

काठमाडौँ, १० जेठ – यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक...

प्रकाशित: बुधबार, जेष्ठ ५ २०७८

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञामा कोही कसैलाई पनि कालोसूचीमा नराख्नु

काठमाडौँ- केही बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयमा समेत ऋणीलाई कालोसूचीमा राखेको पाइएपछि केन्द्रीय बैंकले कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञामा कोही कसैलाई पनि त्यस्तो सूचीमा नराख्न भनेको छ...

प्रकाशित: मंगलबार, जेष्ठ ४ २०७८

ऋणसम्बन्धी कडा नियमहरुलाई खुकुलो बनाउन बैंक तथा वित्तिय संस्थाहरुद्वारा आरबीआईलाई आग्रह

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको दास्रो लहर सुरु भएसँगै पहिलो लहरका कारण थला परेको आर्थिक क्षेत्रमा थप क्षति हुने भएको छ । आर्थिक क्षेत्रलाई पूर्ण क्षति हुनबाट जोगाउनका...

© 2021 All Right Reserved osnepal.com