• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

ग्यालरी
प्रकाशित: बुधबार, जेष्ठ २६ २०७८

मन्त्री श्रेष्ठ र प्रधानसेनापती थापाले गरे बाख्रा पालन व्यवसायको निरीक्षण

लमजुङ- लमजुङको बेँसीशहर वडा नं २ बगालेगाउँमा निर्माणाधीन नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा पालिएको बाख्रा पालन व्यवसायको मङगलबार निरीक्षण गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ...

प्रकाशित: बुधबार, जेष्ठ २६ २०७८

अक्सिजन भर्न जाजरकोटबाट नेपालगन्ज रित्ता सिलिण्डर पठाइँदै

जाजरकोट- जिल्ला अस्पताल जाजरकोटबाट अक्सिजन भर्नका लागि गाडीमा नेपालगन्ज रित्ता सिलिण्डर पठाइँदै । अक्सिजन प्लान्ट स्थापना गर्ने म्याद सकिएपनि ठेकेदारले प्लान्ट नल्याउँदा सिलिण्डर नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको छ...

प्रकाशित: बुधबार, जेष्ठ २६ २०७८

होम आइसोलेशनमै बसेर २२ दिनमा कोरोना जित्न सफल ९२ वर्षीय न्यौपाने

रामपुर- होम आइसोलेशनमा २२ दिनसम्म बसेर कोरोना निको हुनुभएका पाल्पा रामपुर नगरपालिका वडा नं ३ स्थित गण्डकीढिक निवासी ९२ वर्षिय नामदेव न्यौपाने रासससँग कोरोनाको अनुभव बारे कुरा गर्नुहुँदै ।...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड

कैलाली- कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड । सरकारले ६० देखि ६४ वर्षका नागरिकलाई आजबाट खोप लगाउन थालेको छ । कोरोनाको सङ्क्रमण बढिरहेको बेला खोप केन्द्रमा...

प्रकाशित: आइतबार, जेष्ठ २३ २०७८

निषेधाज्ञामा दैनिक दुई सय जनालाई वसन्तपुर डबलीमा खाना वितरण

निषेधाज्ञाको अवधिमा गलबन्दी रोधीघर सामाखुशीको अभियान तथा मदर्स बैंङकेट वनस्थलीको व्यवस्थापनमा अशक्त तथा असहाय मानवका लागि वसन्तपुर डबलीमा खाना वितरण । करिब दुई सय जनालाई खानाको प्याकेट वितरण गरिएको...

प्रकाशित: सोमबार, जेष्ठ १७ २०७८

कालिज मर्फमा वन्यजन्तुले आ क्रमण गरेपछि एक सय ५० कालिज मरे,लाखौँको क्षति

फुङ्लिङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ वाईड लाईफ एग्रो कालिज मर्फमा शनिबार वन्यजन्तुको आक्रमणबाट एक सय ५० कालिज मरेका छन् । चार लाखको हाराहारीमा क्षति भएको फर्म सञ्चालकले बताउनु भएको छ्...

प्रकाशित: शनिबार, जेष्ठ १५ २०७८

तनहुँको कमलाबारीमा ट्याङ्कर र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध

तनहुँ- तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार बिहान भएको दुर्घटनाग्रस्त सवारीका कारण राजमार्ग अवरुद्ध । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्याङ्कर र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध भएको छ । तस्वीर ः...

प्रकाशित: शनिबार, जेष्ठ १५ २०७८

तीन दिनदेखि परिरहेको वर्षाका कारण रुपन्देहीको सैनामैना जलमग्न

बुटवल, १५ जेठ – गातार तीन दिनदेखि परिरहेको वर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित सोरौली दक्षिण क्षेत्र जलमग्न अवस्थामा । तस्वीर ः युवराज पाण्डे÷ रासस ...

प्रकाशित: शनिबार, जेष्ठ १५ २०७८

निषेधाज्ञामा स्वयम्भूका बाँदरलाई कुहिएको फलफूल खुँवाउदै

स्वयम्भूका बाँदरहरु केरा खाँदै, बाँदरलाई कुहिएको फलपूmल खुवाउँदा दुर्गन्ध फैलिएको बताउछन सुरक्षाकर्मीहरु । तस्वीर ः प्रदीपराज वन्त, रासस गणतन्त्र दिवस शुभकामना:- कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको...

प्रकाशित: बिहिबार, जेष्ठ १३ २०७८

सुनकाशी नदीमा आएको बाढीले पुल बगायो

ओखलढुंगा, १३ जेठ – सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी...

1 5 6 7 8 9 11

© 2021 All Right Reserved osnepal.com