• २०७८ असार १ मंगलबार

धेरै पढिएको

ग्यालरी
प्रकाशित: मंगलबार, असार १ २०७८

निरन्तरको वर्षाले बागलुङ बजार जलमग्न

बागलुङ- निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर ः खेमराज गौतम,...

प्रकाशित: मंगलबार, असार १ २०७८

म्याग्दीका भण्डारीले प्लाष्टिक घरभित्र उत्पादन गरे बेमौसमी सागखेती

म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका किसान भगवान भण्डारीले प्लाष्टिक घरभित्र गरेको बेमौसमी सागखेती । तस्बिर ः सन्तोष गौतम÷रासस ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि:- जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या...

प्रकाशित: मंगलबार, असार १ २०७८

कालीगण्डकी नदी र सेतीखोलामा बहाब बढेपछि डुबानमा सेतीबेनीबजार

पर्वत- कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेको पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणीबजार । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा÷रासस ...

प्रकाशित: मंगलबार, असार १ २०७८

अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गर्दै

कञ्चनपुर- अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापालगायत । गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद...

प्रकाशित: सोमबार, जेष्ठ ३१ २०७८

ज्यानको बाजि राखेर चितुवाको मुखबाट साढे दुई बर्षिय छोरीलाई आमाले यसरि बचाईन

तनहुँ, ३१ जेठ चितुवाको आक्रमणबाट घाइते भएकी व्यासनगरपालिका–१२ स्थित देउराली निवासी मधु परियारको साढे दुई बर्षिय छोरीलाई आ क्रमण गरी घाइते बनाएपछि दमौली अस्पतालमा उपचार गरिँदै । छोरी अनुष्कालाई...

प्रकाशित: सोमबार, जेष्ठ ३१ २०७८

कञ्चनपुरमा पाँच विघा जमिनमा छरुवा विधिबाट पहिलो पटक गरेको धानखेती

कञ्चनपुर, ३१ जेठ – बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारे बडायकले पाँच विघा जमिनमा छरुवा विधिबाट पहिलो पटक गरेको धानखेती निरीक्षण गर्दै नगरपालिका कृषि शाखाका कृषि प्राविधिकसहित टोली । तस्बिर...

प्रकाशित: सोमबार, जेष्ठ ३१ २०७८

खाद्य व्यवस्था कार्यालय जाजरकोटमा चामल लिन आउनेको भीड

जाजरकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोनाका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महङ्गो भएपछि यहाँ चामल लिन आएका हुन...

प्रकाशित: आइतबार, जेष्ठ ३० २०७८

बर्खा लागेसँगै खेत खेतमा देखिन थाले पहेंला भ्यागुता

कपिलवस्तु शिवराज नगरपालिका–३, खरेद्रपुरमा देखिएको पहेंलो भ्यागुतो। तस्बिरः सनिउल्ला धोबी÷रासस यो पनि- स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण:- हिमालय दर्शन कलेजले शैक्षिक गतिविधिसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामग्री...

प्रकाशित: शुक्रबार, जेष्ठ २८ २०७८

सामुदायिक वनबाट रेडपाण्डाको छालासहित समातिए अमर

कैलाली- कैलालीको गोदावरी नगरपालीका–५ गेटा सामुदायिक वनबाट प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला । प्रहरीले उक्त सामुदायिक वनबाट रेडपाण्डाको एक थान छालासहित बझाङको वित्थड गाउँपालिका–५ देउलेखका अमर धामीलाई पक्राउ गरेको...

प्रकाशित: शुक्रबार, जेष्ठ २८ २०७८

राउटे युवतीमाथि दुर्व्यवहार भएपछि बस्ती अनुगमन गर्दै आयोगको टोली र सुरक्षाकर्मीहरु

कर्णाली, २८ जेठ – राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउटको हालको अवस्थाबारे जानकारी लिएको छ भने...

1 2 3 6

© 2021 All Right Reserved osnepal.com