• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

खेलकुद
प्रकाशित: चैत्र २०, २०७७ शुक्रवार

 सरकारले त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख दिने

काठमाडौँ, २० चैत - सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चारचार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

प्रकाशित: चैत्र २०, २०७७ शुक्रवार

एएफसी कप २०२१ : त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

काठमाडौँ, २० चैत  : एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने

प्रकाशित: चैत्र २०, २०७७ शुक्रवार

भारतमा फेरी डरलाग्ने गरी कोरोना संक्रमण फैलिन थाल्यो, ग म्भिर बनेपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

काठमाडौँ।  भारतीय क्रिकेटका पूर्वकप्तान तथा क्रिकेटर  सचिन तेन्दुलकरलाई कोरोना संक्र मण भएको छ । पछिल्ला दिनमा भारतमा फेरी स क्रमण देखिन थालेका बेला दिग्गज खेलाडी सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको हो । तेन्दुलकरलाई कोरोना संक्रमण

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

आहा ! रारा गोल्डकप शनिबारदेखि, आठ टोलीले उपाधिका लागि  प्रतिस्पर्धा गर्ने

कास्की, १९ चैत- मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत २१ गते शनिबारदेखि शुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

कास्की जिल्ला स्तरीय खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा । कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव

प्रकाशित: चैत्र १७, २०७७ मंगलवार

१३ औं सागमा पौडीमा ४ स्वर्ण जितेकी गौरिकाले गरिन् पौडी पोखरीको उद्घाटन

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरिन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी

प्रकाशित: चैत्र १७, २०७७ मंगलवार

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौँ, १७ चैत- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको

प्रकाशित: चैत्र १६, २०७७ सोमवार

खुशकिो खबर, तीन राष्ट्रबीचको फुटबल प्रतियोगितामा नेपाल विजयी

नेपाली राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्र राष्ट्रबीच दशरथ रंगशालामा भएको 'थ्री नेसन्स कप'को फाइनलमा बाङ्ग्लादेशलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ। लामो समय देखि गोल गर्न चुकिरहेको नेपालका लागि सञ्जोग राई र विशाल

प्रकाशित: चैत्र १५, २०७७ आइतवार

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौँ, १५ चैत : त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु२३ टोलीले निर्धारित समयमा गोल गर्न

प्रकाशित: चैत्र १५, २०७७ आइतवार

नेपालका हिमचितुवा घिमिरेले चुमे  ‘के वान फेस्टिबल २०२१’ को उपाधि

काठमाडौँ, १५ चैत  ः युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुम्नुभएको छ । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उहाँले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै

प्रकाशित: चैत्र १५, २०७७ आइतवार

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमाडौँ, १५ चैत : त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू२३ टीमबीच मैत्रीपूर्ण फुटबल

© 2021 All Right Reserved osnepal.com