• २०७७, फाल्गुण १८ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

अन्तराष्ट्रिय
प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएको  लकडाउन खुकुलो पारिँदै

बर्लिन, १८ फागुन- जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै  कोभिड   नियन्त्रणका लागि अपनाइएका उपायलाई  खुकुलो पार्दै जाने योजना सार्वजनिक गर्नुभएको छ ।  चान्सलर मर्केलले कोभिड–१९ विरूद्धको खोप उपलब्ध भइसकेको

प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

अप हरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

गुसौ, नाइजेरिया, १८ फागुन- अप हरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अप हरणमा परेका सबै जना छात्रा रहेको

प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

शेयर बजारमा उछाल आएसँगै चीनमा २५० नयाँ अर्बपति थपिए

बेइजिङ, १८ फागुन -शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा

प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलेले कोरोनाको खोप जनवरीमै लगाएका थिए

वासिङ्टन, १८ फागुन - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु भएको तथ्य अहिले

प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

बेलायती राजकुमार ह्यारीले आँफु पनि आमा जसरी नै मा रिन सक्ने ड रले देश छाडेको रहस्य खोले

काठमाडौं। बेलायती राजकुमार ह्यारीले देश छाडेको लामो समयपछि उनले मुख फोरेका छन् । ओप्रा विनफ्रेसँगको एक अन्तरवार्तामा कुराकानीका क्रममा बेलायती राजकुमार ह्यारीले आफ्नी पत्नी मेगन मर्केल आफ्नी आमा राजकुमारी डायनाजस्तै गरी मा रिन सक्ने ड

प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

  मुटुसम्वन्धी समस्या देखिएका बेलायती राजकुमार फिलिपको अबस्था गम्भिर,अर्को अस्पतालमा लगियो

काठमाडौ । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार नआएपछि अर्को अस्पतालमा लगियो 

लण्डन, १७ फागुन - बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

आफ्नो लामो कपालले लाज नै ढाक्ने यि अनौठी युवतीबारे जान्नुहोस् यो रोचक रहस्य, जसमा छ अनौठो कला

एजेन्सी । के कपालले कुनै युवतीले आफ्नो लाज ढाक्न सम्भव छ ? बेलायतको लन्डनमा बस्ने मेलगोरजाता कुलजाइक नामक युवतीको हकमा भने यो कुरा सम्भव छ । कारण हो उनको घुँडा भन्दा लामो र निकै बाक्लो

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

भारतका र प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाको खोप,खुशी हुँदै यसो भने

नयाँ दिल्ली, १७ फागुन - भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका देशकाउच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । उहाँहरुले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वान समेत गर्नुभएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

सोल, १७ फागुन : दक्षिण कोरियाका राष्ट्रपति मुन जायइनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

वासिङ्टन, १७ फागुन अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार

© 2021 All Right Reserved osnepal.com