• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

विराट कोहलीलाई यस्तो गम्भिर रोग लागेपछि तनावमा अनुष्का

विराट कोहलीलाई यस्तो गम्भिर रोग लागेपछि तनावमा अनुष्का

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १३:०४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ९ मिनेट
  • 4.5K
    SHARES
  • काठमाडौँ । लोकप्रिय नायिका अनुष्का अशर्मासँग धुमधामले विबाह गरेर खुशीसाथ जिन्दगी बिताइरहेका भारतीय क्रिकेटका कप्तान हुन् विराट कोहली । सेलीब्रेटी पत्निबाट छोरा जन्माइसकेका यि सेलीब्रेटी क्रिकेटर विभिन्न कारणले बेलाबेलामा चर्चामा आइरहन्छन् । यसैबिच उनी डिप्रेशनमा गएको रहस्य बाहिर आएको छ । विराटले हालै आफू बेलायतको भ्रमणका बेला डि प्रेशनमा गएको बताएका छन् । विराटलाई यस्तो समस्या देखिएपछि टिम इन्डियाका विकेटकिपर भइसकेका फारुख इन्जिनियरले भारतीय कप्तान विराट कोहलीलाई सम्झाउँदै भनेका छन् ‘तपाईंकी श्रीमती यति सुन्दर छिन्, तरपनि तपाईं कसरी डि प्रेसनमा जानुभयो रु’ ‘तपाईं पिता बनिसक्नुभएको छ ।
     
    यस्तोमा भगवानलाई धन्यवाद भन्नका लागि तपाईंसँग धेरै कारण छन् । डि प्रेशन पश्चिमी देशको सोच हो । हामी सबै भारतीय यस्ता परिस्थितीमा रहन्छौं जसले हामीलाई डि प्रेशनबाट जोगाउँछ । हाम्रो मान सिक स्थिती पनि निकै राम्रो छ ।’ विराटले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भनेका छन् ‘बेलायत भ्रमण नीजि रुपमा मेरा लागि निकै मुश्किल थियो । म डि प्रेशनमा थिएँ । मलाई यस्तो लाग्थ्यो कि म रन बनाउन सक्दिनँ । यो निकै नराम्रो महसुस थियो । सबै बलरको जीवनको यस्तो समय आउँछ । त्यतिबेला तपाईंको बसमा केही पनि हुँदैन । म आफू एक्लो भएको महसुस गर्दथेँ । मलाई लाग्थ्यो कि कसैले मलाई बुझ्न सक्लान् वा नसक्लान् । मलाई निद्रा पनि लाग्दैनथ्यो । मैले आत्मविश्वास गुमाइसकेको थिएँ ।’

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com