काठमाडौँ । अभिनेता भुवन केसीको फिल्म डिम्समा डेब्यू गर्ने मौका पाउँदा चुपचाप थिइन् साम्राज्ञी । उनलाई अहिलेको जस्तो उचाई र चर्चा पाउँला भन्ने थिएन । जसले अभिनयमा डेब्यू गरायो उनी विरुद्ध नै तथानाम भनेर साम्राज्ञीले आफ्नो उचाई मात्रै घटाइनन् एकखालको लोकपप्रियता पनि गुमाइन् । साम्राज्ञीका सुरुवाती दिनमा उनले औधी चर्चा कमाइन् । फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा आइन् ।
सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् । अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’ ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी छन् । प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी त्यति मिडियामा छाएकी थिइनन् । हालै उनका केही तस्विरहरु भाइरल बनेका छन् । प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै सुन्दरी अवतारमा देखा परेकी छिन् । हाल प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी राजकुमारी अवतरामा देखिएका तस्बिरहरु हेर्नुहोस्
सूचना विभाग दर्ता नम्बर
९३१/ ०७५ ७६ कार्यालय – पुतलीसडक, काठमाडौँ Headquarters: California Company – OSnepal Inc
If you want to share any reliable news with us then Please do not hesitate to contact at [email protected] or +1 (510) 417-9671