• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

प्रेमी देवांशुसँगको ब्रेकअप पछि निराश छिन् साम्राज्ञी ? हेर्नुहोस् ब्रेकअपपछि यस्तो अवतारमा देखा परिन्

प्रेमी देवांशुसँगको ब्रेकअप पछि निराश छिन् साम्राज्ञी ? हेर्नुहोस् ब्रेकअपपछि यस्तो अवतारमा देखा परिन्

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १३:५० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 2.2K
    SHARES
  •  काठमाडौँ । अभिनेता भुवन केसीको फिल्म डिम्समा डेब्यू गर्ने मौका पाउँदा चुपचाप थिइन् साम्राज्ञी । उनलाई अहिलेको जस्तो उचाई र चर्चा पाउँला भन्ने थिएन । जसले अभिनयमा डेब्यू गरायो उनी विरुद्ध नै तथानाम भनेर साम्राज्ञीले आफ्नो उचाई मात्रै घटाइनन् एकखालको लोकपप्रियता पनि गुमाइन् । साम्राज्ञीका सुरुवाती दिनमा उनले औधी चर्चा कमाइन् । फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा आइन् ।
    samrhii.jpg
    सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् । अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’ ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी छन् । प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी त्यति मिडियामा छाएकी थिइनन् । हालै उनका केही तस्विरहरु भाइरल बनेका छन् । प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै सुन्दरी अवतारमा देखा परेकी छिन् । हाल प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी राजकुमारी अवतरामा देखिएका तस्बिरहरु हेर्नुहोस्

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com