• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

इन्स्ट्रग्रामबाट मात्रै अपत्यारिलो कमाई गर्छन् विराट कोहली

इन्स्ट्रग्रामबाट मात्रै अपत्यारिलो कमाई गर्छन् विराट कोहली

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १४:२६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 278
    SHARES
  • काठमाडौं ।  पछिल्लो समय सेलीब्रेटीहरुले इस्टाग्राम प्रयोगमा नै बढी समय दिँदै आएका छन् । फेसबुक, ट्वीटरभन्दा पनि इस्टामा पब्लिक फिगरहरुको मन बढी गएको देखिन्छ । जसमध्येका एक हुन् भारतीय क्रिकेटका कप्तान विराट कोहली ।

    Virat-Kohli.jpg

    आइपीएलमा महंगो पारिश्रीमक लिएर चर्चामा आएका विराट भारतकै सबैभन्दा धनी सेलिब्रिटीका रुपमा पनि चर्चा कमाइरहेका बेला उनी इस्टामा बढी फलोअर्स हुने भारतकै पहिलो खेलाडी बन्न सफल भएका छन् । यो समाचार तयार पार्दासम्म उनका  एक सय मिलियन फलोअर्स पुगेका छन् । इन्स्ट्रग्रामको पोष्टबाट धेरै कमाई गर्ने ब्यक्चिमा पनि पर्छन् विराट ।

    Virat-Kohli-on-Parenthood-1260x657.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com