• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

माईक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गयो बीरेन्द्रको

माईक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गयो बीरेन्द्रको

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १७:४५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 356
    SHARES
  • काठमाडौं- बाँके, कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा भे.१ ख २२३९ नम्बरको माईक्रोबसले भे.१० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठ क्कर दिँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय बीरेन्द्र शाहीको मृ त्यु भएको छ । दुर्घ' टनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ त्यु भएको हो । साथै उक्त माईक्रोबसको ठक्करबाट घाइते भएका साईकलयात्री र पैदलयात्री समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माईक्रोबस चालकलाई प्र हरीले निन्त्रणमा लिएको छ ।

    सर्लाही- बरहथवा नगरपालिका-७ स्थित दुधडेरी चोकमा ना.६५ प ५०७९ नम्बरको मोटरसाइकल र बिआर ३० एल १३५२ नम्बरको मोटरसाइकल सोमबार राति एकआपसमा ठ क्कर खाई दुर्घटना हुँदा बिआर ३० एल १३५२ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय सुनिल कुमार साहको मृ  त्यु भएको छ ।

    दुर्घट नामा गम्भीर घाइ ते भएका उनको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृ त्यु भएको हो । साथै दुर्घ टनामा घा इते भएका ना.६५ प ५०७९ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ हथिदन्डा बस्ने २० वर्षीय यम कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको   छ । दु र्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com