• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बिनयकी हुनेवाला श्रीमती मिडियामा भनिन् म बिनयको लागि म यो जुनी नै कुर्न तयार छु (भिडियो)

बिनयकी हुनेवाला श्रीमती मिडियामा भनिन् म बिनयको लागि म यो जुनी नै कुर्न तयार छु (भिडियो)

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १८:०३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.5K
    SHARES
  • काठमाडौ । विनयजंग बस्नेत अहिले प्र हरी हिरासतमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो । सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन् ।

    बिसीको एक सय प्रभावशाली महिलाको सूचीमा  सपना परेपछि सपना र विनयको सम्बन्ध बिग्रिएको थियो । एक अन्तवार्तामा विनयले सपनाको अ श्लिल तस्वि र देखाइदिने ध म्की दिएपछि सपनाले विनय विरुद्ध उ जुरी दिए पछि विनयलाई प्रहरीले पक्राउ गरेको थियो ।

    सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्र हरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । । यसै बिच विनयकी प्रेमिका भनिएकी  पुजा मिडियामा आएकी छन् । उनले विनयका लागी   जुनी  न कुर्न तयार भएको बताएकी छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com