• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

१० वर्षदेखि हराएकी बहिनी एक्कासी फेला परेपछि कृष्णको परिवारमा खुशीयाली छायो, हेर्नुहोस् भिडियो

१० वर्षदेखि हराएकी बहिनी एक्कासी फेला परेपछि कृष्णको परिवारमा खुशीयाली छायो, हेर्नुहोस् भिडियो

  • ओएसनेपाल
  • फाल्गुण १७, २०७७ सोमवार १६:३० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 401
    SHARES
  • काठमाडौ । बहिनी भारतमा बस्छिन् । तर आफ्नै माइतीसंग भेट नभएको १० वर्ष भयो । तर सामाजिक सञ्जालको माध्यमवाट कैलालीका कृष्ण सापकोटाले बहिनीलाई १० वर्ष पछि फोनमा कुरा गर्न पाएका छन् । बहिनीसंग १० वर्षपछि कुरा गर्न पाउँदा उनको मुहारमा निकै खुसी देखिएको थियो । कैलालीका कृष्णको बहिनी कल्पना दिल्लीमा बस्छिन् । उनको श्रीमान चितवनका हुन् । श्रीमान दिल्लीमा भएका कारण उनी पनि उतै थिइन् ।

    कल्पनासंग उनको विवाह भएको १० वर्ष अघि भएको थियो । ९ वर्षको छोरा समेत रहेको कल्पनाका श्रीमानले बताएका छन् । हाम्रो कुनै समस्या मान्न पर्दैन । हामी निकै खुसी छौं । त्यस्तो पिर मान्न पर्दैन । उनले यसो भन्दै केही बेरमा कल्पनासंग कुराकानी गराउने वाचा गरे । विवाह गरेर गएपछि कृष्णले बहिनीलाई भेट्ने मौका पाएका थिएनन् । बहिनीका श्रीमानको नाम विष्णु रहेछ ।

    बहिनी विवाह गरेर गएपछि सम्पर्क हुन नसकेको कृष्णको भनाई छ । हरेक तिहारमा बहिनीको कमि हुने गरेको कृष्णको भनाई छ । उनले बहिनीको खोजी गरेको १० दिनमै बहिनीसंग सम्पर्क हुन पाएकोमा उनीहरु खुसी भएका छन् । बहिनीले आफै विवाह गरेर गएका कारण सुरुमा अप्ठेरो लागेको र पछि ब्यवहारीक कारणले माइत आउन नपाएको बताएकी छन् ।

    बहिनीसंग कुरा भएपछि दाई कृष्णले आफु दिल्लीमा आउने बताएका छन् । उनले आफ्नै आँखाले बहिनीको अवस्थाका बारेमा जानकारी लिने बताएका छन् । उनले घरमा सबैले खोजी गर्दा भेट नभएपछि कतै केही समस्यामा परेकी हुन् की भन्ने शंका लागेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com