• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

ओलीका दिन गए, अब ‘ह्वीप उल्लंघन गर्नेलाई ओलीले कारबाही गर्न सक्दैनन्’ !

ओलीका दिन गए, अब ‘ह्वीप उल्लंघन गर्नेलाई ओलीले कारबाही गर्न सक्दैनन्’ !

  • ओएसनेपाल
  • फाल्गुण १७, २०७७ सोमवार ११:३१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 241
    SHARES
  • काठमाडौँ, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूसँग बहुमत रहेको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ ।

    आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए । याे खबर अन्नपपूर्ण पाेस्ट दैनिकमा छ । ‘अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भइसकेको छ। तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो’, उनले भने, ‘केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन् ।’

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com