• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बिहे गरेको केहि दिनमा नै सँधैका लागि अस्ताए २५ वर्षीय बीरेन्द्र

बिहे गरेको केहि दिनमा नै सँधैका लागि अस्ताए २५ वर्षीय बीरेन्द्र

  • ओएसनेपाल
  • फाल्गुण १९, २०७७ बुधवार १२:५० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.6K
    SHARES
  • काठमाडौं- , कोहलपुर नगरपालिका(५ किरन नाला नजिक सडकमा भे.१ ख २२३९ नम्बरको माईक्रोबसले भे।१० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठ क्कर दिँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका(३ बस्ने २५ वर्षीय बीरेन्द्र शाहीको मृ त्यु भएको छ । दुर्घु टनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ त्यु भएको हो । साथै उक्त माईक्रोबसको ठक्करबाट घाइते भएका साईकलयात्री र पैदलयात्री समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माईक्रोबस चालकलाई प्र हरीले निन्त्रणमा लिएको छ ।

    शाहीको ३ महिना अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृ त्यु पछि आज कोहलपुर सो कमा डुबेको छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घटनाले निकै दुखि तुल्याएको बताएका छन् ।

    सर्लाही- बरहथवा नगरपालिका ७ स्थित दुधडेरी चोकमा ना ६५ प ५०७९ नम्बरको मोटरसाइकल र बिआर ३० एल १३५२ नम्बरको मोटरसाइकल सोमबार राति एकआपसमा ठ क्कर खाई दु र्घटना हुँदा बिआर ३० एल १३५२ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय सुनिल कुमार साहको मृ  त्यु भएको छ ।

    दुर्घट नामा गम्भी र घाइ ते भएका उनको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृ त्यु भएको हो । साथै दुर्घ टनामा घा इते भएका ना।६५ प ५०७९ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ हथिदन्डा बस्ने २० वर्षीय यम कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको   छ ।

    दु र्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उनको मृ त्यु पछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घटना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदर्शन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्का जाम खुलेको हो । 

    bihe-1.png

    ta.pnghusbend-wife-shahi.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com