• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अनुष्काले छोरी जन्माएपछि बल्ल खोलीन् विराटसँग विबाह गर्नुको रहस्य

अनुष्काले छोरी जन्माएपछि बल्ल खोलीन् विराटसँग विबाह गर्नुको रहस्य

  • ओएसनेपाल
  • फाल्गुण १९, २०७७ बुधवार २१:०१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 11.8K
    SHARES
  • एजेन्सी- बलिउडमा अत्यन्तै रुचाइएको चर्चित जोडी हो अनुष्का शर्मा र भारतीय क्रिकेट कप्तान विराट कोहली । यो जोडीले लामो समय प्रेममा रहेर अचानक बिहे गरेका थिए । जति बेला दुबै जना करिअर बनाउने उत्कर्षमा थिए । जति बेला अनुष्का भर्खर २९ वर्षकी थिइन् । दुवैको विवाह भएको करिब डेढ वर्षपछि अनुष्काले चाँडै विवाह गर्नुको कारण खोलेकी छिन् । उनले भनेकी छन् न्, ‘मलाई प्रेम भएको थियो ।
     
    हो, म उसलाई प्रेम गर्थें र अझै गर्छु । यसै कारण मैले चाँडो विवाह गरेँ ।’ अगाडी थपेकी छन् । ‘हाम्रा दर्शक हाम्रो उद्योगभन्दा माथि पुगिसकेका छन् । अब दर्शक कलाकारलाई मात्र पर्दामा देख्नमा रुचि राख्छन् । उनीहरूलाई तपाईंको व्यक्तिगत जीवनलाई लिएर कुनै फरक पर्दैन ।’ अब कलाकारको विवाह भएको छ या छैन भनेर दर्शकले मतलब नै नगर्ने उनले बताइन् । फिल्म जिरोमा अभिनय गरेपछि पछिल्लो समय कुनै पनि फिल्मम अभिनय गरेकी छैनन् । बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छन् । र नायिक अनुष्काले केहि हप्ता पहिला छोराीलाई जन्म दिएकी छिन् ।
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com