• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

पोखरा लेकसाइटमा होली मनाउँदा ग्याङ फाइट, एक युवकललाई कुटेर फेवातालमा फालिदिएको भिडियो भाइरल

पोखरा लेकसाइटमा होली मनाउँदा ग्याङ फाइट, एक युवकललाई कुटेर फेवातालमा फालिदिएको भिडियो भाइरल

  • ओएसनेपाल
  • चैत्र १६, २०७७ सोमवार १२:४२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 42.2K
    SHARES
  • हिजो - हिजो पोखरा लेकसाइडमा युवा समूहबीच झडप भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । भर्खरका १४,१५ बर्षका युवाहरु अश्लिुल शब्द प्रयोग गरी हाुनाहाुन गरेको भिडियो समेत सार्वजनिक भइसकेको छ ।

    फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि पोखरा लेकसाइडमा गएका यूवा समुहविच झ डप हुँदा तालमा फाुल्न प्रयास गरेको उक्त भिडियोमा देखिएको छ ।

    उनीहरुको फ्याुइट रोक्न नसकेपछि प्रहरी बोलाउने निर्णय लिएको भिडियोमा सुन्निएको छ । झुगडा गर्नुको रहस्य भने भाइहरुको झगुडामा दाइहरु झुगडा गरेको देख्न सकिन्छ । स्रोतः शिवराज तिवारी

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com