हिजो - हिजो पोखरा लेकसाइडमा युवा समूहबीच झडप भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । भर्खरका १४,१५ बर्षका युवाहरु अश्लिुल शब्द प्रयोग गरी हाुनाहाुन गरेको भिडियो समेत सार्वजनिक भइसकेको छ ।
फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि पोखरा लेकसाइडमा गएका यूवा समुहविच झ डप हुँदा तालमा फाुल्न प्रयास गरेको उक्त भिडियोमा देखिएको छ ।
उनीहरुको फ्याुइट रोक्न नसकेपछि प्रहरी बोलाउने निर्णय लिएको भिडियोमा सुन्निएको छ । झुगडा गर्नुको रहस्य भने भाइहरुको झगुडामा दाइहरु झुगडा गरेको देख्न सकिन्छ । स्रोतः शिवराज तिवारी
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology