• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

हरिणको सिंगमा माकुराको जालो भरिएपछि

हरिणको सिंगमा माकुराको जालो भरिएपछि

  • ओएसनेपाल
  • चैत्र १७, २०७७ मंगलवार ११:४४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 276
    SHARES
  • एजेन्सी-हरिणको सिंगमा माकुराको जालो  भरिएको एक तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अफ्रिकी मुलुक बोत्स्वानामा हरिणको सिंगमा माकुराको जालो  भरिएको तस्विर बाहिर आएको हो । कालाहारी वन्यजन्तु आरक्षमा हरिणको सिंगमा माकुरोले जालो बनाएको देख्दा पर्यटकहरू  समेत अचम्मा परेका थिए ।

    harin.jpg

    सफारीमा गएको समूहले हरिणको टाउकोमा फोहर अड्केको भन्ठानेर छुटाउन खोज्न जाँदा पर्यटकहरूले माकुराको बाक्लो जालो भएको थाहा पाए ।  हरिणका दुई सिंगको बीचको भागमा माकुराको जालो भरिएर माथि सम्म आएको छ । उक्त हरिणको सिंगमा मात्र नभइ  अनुहारमा समेत जालो फैलिएको थियो । 

    harii.jpg

    antelope_OGdi9iERnX.jpg

    hari.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com