काठमाडौँ – वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ। कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ। जानुहोस १ सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ यस्तो हुन्छ सपना हामि फरक फरक खालका देख्ने गर्दछौ जुन साहै नराम्रा र कुनै सपना कैले भुल्न सकिदैन ।
यो पनि पढ्नुहोस् : विबाहको औँठी लगाउने बेला नै यि बेहुलीले तोडिन् विबाह, एक्कासी सुरु भयो खैलबैला, सबै चकित :- हालै सामाजिक संजालमा केहि तस्विर भाइरल भएका छन् । चीनको चेग्टु शहरमा हालै एक अनौठो घटना घटेको छ । एक युवतिले औठी सानो भएको भन्दै बिवाह ताडेकी छिन् । उक्त युवतिका बिवाह गर्ने भनिएका पुरुषले एक भब्य पाटि राखेका थिए । र उक्त पाटिमा युवतिका परिवार र साथि भाइलाई पनि सामेल भएका थिए ।उक्त पाटिमा युवतिको आँखामा आँशु बर बरि र्झन थाल्यो खासमा उनको आँखामा आँशु झर्नुको कारण औठी थियो । उनिहरले कुराकानी गर्ने क्रममा १ करोडको हिराको औठी फाइनल भएको थियो । तर युवकका परिवारल औठी सानो ल्याएको देखेर उनि त्यस पाटिबाट आँशु झार्दै बाहिर निस्किनर बिवाह नगर्ने निर्णय गरिन
यो पनि पढ्नुहोस् : सन्तानको खुशीको लागि आँफुलाई नै बेच्ने हिम्मत गर्ने यि हुन् महान् आमा, बनिन् विश्वचर्चितकाठमाडौ - आफ्नो संतानको खुशीको लागि एउटी आमाले जस्तो सुकै पनि परिस्थितिसंग लड्न तयार हुन्छन् । त्यस्तै उदाहरण हैम्पशायरमा देखिएको छ । एउटी आमाले छोरा छोरीको लागि आफैलाई बेच्न बाध्य भएकी छिन् ।उनले आफ्नो बच्चालाई क्रिसमसको उपहार दिन आफैलाई बेच्न बाध्य भएकी हुन् । मेगन क्लारा सिंगल नाम गरेकी उक्त महिलाले बच्चाको लागि आफैलाई बच्न बाध्य भएको बताएकी छिन् ।
निम्न परिवारकी उनले थोरै आम्दानीले सबैको इच्छा पुरा गर्दै आएकी छिन् । आम्दानि कम भएकाले बच्चाको खुशीको लागि यति ठुलो निर्णय गर्ने आफु पुगेको बताएकी छिन् ।अरु धनाढ्यको छोरा छोरीको मंहगो उपहार देखेर आफ्नो बच्चाले झगडा गर्ने गरेकाले दुखी भएर उनी आफै पोर्न स्टार बनेकी हुन् । यसरी पैसा कमाएको जम्मा गरेर क्लाराले आफ्नो छोरालाई १५ सय पाउण्डको शानदार उपहार दिएकी छिन् ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology