• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बिदेशबाट आएको ६ दिनमा श्रीमानले गरे आ,त्मह त्या

बिदेशबाट आएको ६ दिनमा श्रीमानले गरे आ,त्मह त्या

  • ओएसनेपाल
  • फाल्गुण १७, २०७७ सोमवार १८:२६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 8.1K
    SHARES
  • झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले हत्या कहिले आ'त्म'ह'त्या कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घ'ट'ना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन ।
     
    कति धेरै सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात प'क्रा'उ गर्छन ।
     
    मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झगडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झु'न्डि'ए'र आ'त्म'ह'त्या गर्छन ।
     
    यो कुनै कथा नभएर झापामा घटेको घ'ट'ना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना आ'त्म'ह'त्या गरेर मृ'त्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झु'न्डि''ए'र आ'त्म'ह'त्या गर्नुको भित्री रहस्य खोलेका छन । उनले नसोचेको पर्दाफास गरेका छन तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com