• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

विबाहको औँठी लगाउने बेला नै यि बेहुलीले तोडिन् विबाह, एक्कासी सुरु भयो खैलबैला, सबै चकित

विबाहको औँठी लगाउने बेला नै यि बेहुलीले तोडिन् विबाह, एक्कासी सुरु भयो खैलबैला, सबै चकित

  • ओएसनेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १३:२७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 792
    SHARES
  •  काठमाडौँ । हालै सामाजिक संजालमा केहि तस्विर भाइरल भएका छन् । चीनको चेग्टु शहरमा हालै एक अनौठो घटना घटेको छ । एक युवतिले औठी सानो भएको भन्दै बिवाह ताडेकी छिन् । उक्त युवतिका बिवाह गर्ने भनिएका पुरुषले एक भब्य पाटि राखेका थिए । र उक्त पाटिमा युवतिका परिवार र साथि भाइलाई पनि सामेल भएका थिए ।
     
    उक्त पाटिमा युवतिको आँखामा आँशु बर बरि र्झन थाल्यो खासमा उनको आँखामा आँशु झर्नुको कारण औठी थियो । उनिहरले कुराकानी गर्ने क्रममा १ करोडको हिराको औठी फाइनल भएको थियो । तर युवकका परिवारल औठी सानो ल्याएको देखेर उनि त्यस पाटिबाट आँशु झार्दै बाहिर निस्किनर बिवाह नगर्ने निर्णय गरिन यो पनि पढ्नुहोस् : सन्तानको खुशीको लागि आँफुलाई नै बेच्ने हिम्मत गर्ने यि हुन् महान् आमा, बनिन् विश्वचर्चितकाठमाडौ - आफ्नो संतानको खुशीको लागि एउटी आमाले जस्तो सुकै पनि परिस्थितिसंग लड्न तयार हुन्छन् ।
     
    त्यस्तै उदाहरण हैम्पशायरमा देखिएको छ । एउटी आमाले छोरा छोरीको लागि आफैलाई बेच्न बाध्य भएकी छिन् ।उनले आफ्नो बच्चालाई क्रिसमसको उपहार दिन आफैलाई बेच्न बाध्य भएकी हुन् । मेगन क्लारा सिंगल नाम गरेकी उक्त महिलाले बच्चाको लागि आफैलाई बच्न बाध्य भएको बताएकी छिन् । निम्न परिवारकी उनले थोरै आम्दानीले सबैको इच्छा पुरा गर्दै आएकी छिन् । आम्दानि कम भएकाले बच्चाको खुशीको लागि यति ठुलो निर्णय गर्ने आफु पुगेको बताएकी छिन् ।अरु धनाढ्यको छोरा छोरीको मंहगो उपहार देखेर आफ्नो बच्चाले झगडा गर्ने गरेकाले दुखी भएर उनी आफै पोर्न स्टार बनेकी हुन् । यसरी पैसा कमाएको जम्मा गरेर क्लाराले आफ्नो छोरालाई १५ सय पाउण्डको शानदार उपहार दिएकी छिन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com