• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सन्तानको खुशीको लागि आँफुलाई नै बेच्ने हिम्मत गर्ने यि हुन् महान् आमा, बनिन् विश्वचर्चित

सन्तानको खुशीको लागि आँफुलाई नै बेच्ने हिम्मत गर्ने यि हुन् महान् आमा, बनिन् विश्वचर्चित

  • ओएसनेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १४:२८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 593
    SHARES
  •  काठमाडौ - आफ्नो संतानको खुशीको लागि एउटी आमाले जस्तो सुकै पनि परिस्थितिसंग लड्न तयार हुन्छन् । त्यस्तै उदाहरण हैम्पशायरमा देखिएको छ । एउटी आमाले छोरा छोरीको लागि आफैलाई बेच्न बाध्य भएकी छिन् । उनले आफ्नो बच्चालाई क्रिसमसको उपहार दिन आफैलाई बेच्न बाध्य भएकी हुन् । मेगन क्लारा सिंगल नाम गरेकी उक्त महिलाले बच्चाको लागि आफैलाई बच्न बाध्य भएको बताएकी छिन् ।
     
    निम्न परिवारकी उनले थोरै आम्दानीले सबैको इच्छा पुरा गर्दै आएकी छिन् । आम्दानि कम भएकाले बच्चाको खुशीको लागि यति ठुलो निर्णय गर्ने आफु पुगेको बताएकी छिन् । अरु धनाढ्यको छोरा छोरीको मंहगो उपहार देखेर आफ्नो बच्चाले झगडा गर्ने गरेकाले दुखी भएर उनी आफै पोर्न स्टार बनेकी हुन् । यसरी पैसा कमाएको जम्मा गरेर क्लाराले आफ्नो छोरालाई १५ सय पाउण्डको शानदार उपहार दिएकी छिन् । यो पनि पढ्नुहोस्

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com