• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सुन्दै पत्यार नलाग्ने तर सत्य, प्रेमसम्बन्धमा रहँदै आएका यि जोडी कुकुरको गरियो धुमधामले विबाह, जन्ती मात्रै थिए ३५० जना

सुन्दै पत्यार नलाग्ने तर सत्य, प्रेमसम्बन्धमा रहँदै आएका यि जोडी कुकुरको गरियो धुमधामले विबाह, जन्ती मात्रै थिए ३५० जना

  • ओएसनेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १४:३२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 643
    SHARES
  • काठमाडौ । हामिले मानिसको विवाह त सुनेकै छौ र देखेका पनि छौ तर अस्ट्रेलियामा महंगो पहिरनमा कुकुरको विवाह गरिएको छ । सुन्दा पनि अनौठौ लाग्ने अस्ट्रेलियाको मेलवर्न शहरमा हालै एक कुकुरको धुमधामसंग विवाह भएको छ । उक्त जेस्मिन नामले परिचित कुकुरलाई १ लाख २७ हजार भन्दा बढी मूल्य पर्ने कपडा लगाइदिएका छन् । जेस्मिनको विवाह जेस्पर कुकुरसंग गराइदिएका हुन् ।
     
    यो अनौठोै बिवाहमा ३५० भन्दा धेरै मानिसहरु उपस्थित भएका थिए । जेस्मिन कुकुरले लगाएको ड्रेस अस्टे«लियाका चर्चित डिजाइनरले तयार पारेको बताइएको छ । उक्त बिवाह गरेका कुकुरहरु ७ वर्षदेखि प्रेमसम्बन्ध बस्दै आएका थिए ।जसको विवाह कुकुरका मालिकले हालै धुमधामसंग गराइदिएका हुन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com