• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

गणितको परीक्षा दिँदादिँदै १३ वर्षकी यि छात्राले दिइन् बच्चालाई जन्म :  त्यसपछि उठेर पूरा गरिन् परीक्षा,  देख्नेहरु सबै चकित 

गणितको परीक्षा दिँदादिँदै १३ वर्षकी यि छात्राले दिइन् बच्चालाई जन्म :  त्यसपछि उठेर पूरा गरिन् परीक्षा,  देख्नेहरु सबै चकित 

  • ओएसनेपाल
  • चैत्र २१, २०७७ शनिवार १६:२८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.0K
    SHARES
  • काठमाडौं- गणितको परीक्षा दिँदादिँदै १३ वर्षकी  एक छात्राले बच्चा जन्माएकी छन् ।  युगाण्डाकी ति छात्राले आश्चर्यजनक रुपमा बच्चा जन्माएपछि सबै चकित परेका छन् । समाचारमा जनाइए अनुसार परीक्षा दिँदै गर्दा ती अचानक व्याथा लागेपछि उनले आफ्नो कक्षामा रहेका परीक्षकलाई यसबारे बताएपछि परीक्षकले सहकर्मीलाई बोलाएका थिए । छात्रालाई तत्कालै नजिकैको मेडिकल सेन्टर लगियो जहाँ उनले बच्चा जन्माइन् ।  त्यसपछि परीक्षा हलमा फर्किइन् र परीक्षा पनि पूरा गरिन् ।

    यसका लागी  ती छात्रालाई ४५ मिनेट थप समय दिइएको थियो । छात्राले एनटिभीसँगको कुराकानीमा भनिन् ‘जब मलाई व्यथा लाग्यो मैले संसार नै समाप्त हुँदैछ जस्तो महसुस गरें । तर म विश्वस्त थिएँ भगवान मेरो साथमा हुनुहुन्छ र मैले यो परीक्षा मिस गर्ने छैन । म खुसी छु मैले त्यो गर्न सकें ।’ प्रधानाध्यापक सेमान्डाका अनुसार परीक्षा सकेपछि उनी क्लिनकमा गएकी थिइन् ।

    दिउँसो उनले सामाजिक शिक्षाको परीक्षा समेत दिन सकिन् ।  अहिले दुवै आमा र बच्चा दुबैको स्वास्थ ठिक रहेको बताइएको छ ।’ छात्राका अभिभावकका अनुसार उनी गत वर्ष लकडाउनका क्रममा गर्भवती भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com