• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन 

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन 

  • ओएसनेपाल
  • चैत्र २२, २०७७ आइतवार ०१:४१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 116
    SHARES
  • काठमाडौं । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित भएको पाइएको हो ।  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरम सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो । 'होल्डिङ अप हाफ द स्काइ ? हाउ होसाइल द साउथ-एसियन सोसल मिडिया स्पेस फर वुमन' शीर्षकमा गरिएको उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको हो । 

    प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लित शब्दहरुको प्रयोग गर्ने कम गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपटि क्रमश: पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् ।  डिसइन्फो ल्याबका अनुसार अब्युज-ओ-मिटरका अनुसार राजनीतिज्ञहरुमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको ह्यो ।  अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पाइएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com