• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभुमीमा  बरफको आश्चर्यलाग्दो पहाड बनेपछि...

विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभुमीमा  बरफको आश्चर्यलाग्दो पहाड बनेपछि...

  • ओएसनेपाल
  • चैत्र २२, २०७७ आइतवार ०७:११ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 444
    SHARES
  • काठमाडौं- विश्वकै सबैभन्दा ठूलो मरुभूमिमा बरफको आश्चर्यलाग्दो पहाड बनेको छ । बरफको पहाड कुनै नयाँ कुरा रहेन तर रुभूमिकै  बरफ पहाड बनेपछि सबै आश्चर्यचकित परेका छन् । विश्वको सबैभन्दा ठूलो मरुभूमि शाहाराको बिचमा रहेको सेतो हिमालको दृश्य एकदम दुर्लभ अनुभव गर्न पाइन्छ । मध्य पूर्वी मुलुकहरुमा पानीसमेत कमै पर्ने गर्दछ भने हिउँ त कल्पना गर्न नसकिने अवस्था हो । तर, वास्तवमा उत्तरतर्फको सुएज क्यानलमा पर्ने पोर्ट फोआदमा जारी ‘साल्ट प्रोसेसिङ’ नुनको कमका कारण उत्पति भएको बताइएको छ ।

    शुद्ध र चम्किलो सेतो रङले त्यो नुनको पहाडलाई नर्थ पोलको बरफिलो पहाड सरह देखाउने फोटोग्राफर मोहोम्मद वार्डेनीले बताए ।  वार्डेनीका अनुसार स्वेज क्यानलबाट सल्ट सिटीसम्म पानीजहाजमा सवार भइ त्यो सेतो पहाडमा पुग्न सकिन्छ ।  

    त्यसमा एक मात्र फरक भनेको चिसो तापमान चाहिँ छैन । तरपनि यसका अन्य आकर्षक पक्ष रहेको बताइएको  । अहिले  उक्त पहाड हेर्न पर्यटकहरुको घुइचो लाग्ने गरेको बताइन्छ । त्यहाँको नुन विभिन्न चिसो मुलुकहरुमा विक्री हुने गर्दछ जसलाई बरफ पगाल्नमा प्रयोग गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com