• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सानै उमेरमा नै चित्र कोरोर लाखौँ कमाउँछन् यि नेपाली चित्रकार

सानै उमेरमा नै चित्र कोरोर लाखौँ कमाउँछन् यि नेपाली चित्रकार

  • ओएसनेपाल
  • चैत्र २२, २०७७ आइतवार १०:२७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 988
    SHARES
  • झापाका निरज कुईकेल निकै प्रतिभाशाली छन् । सानैदेखि चित्रकलामा रुचि भएका निरज यतिबेला सामाजिक सन्जालमा पनि चर्चित छन् । उनी बिभिन्न चर्चित कलाकार, सामाजिक बिषयवस्तु र अन्य प्राकृतिक र रोचक कुराहरुलाई आफ्नो चित्रकलामा उतार्छन् ।

    यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा निरजले आफ्नो कला देखाए । शिशिरलाई उनकै सुन्दर चित्रकला उपहार दिदै निरजले आफ्नो अनुभवहरु साटे । निरजले आफैले हातले बनाएका शिशिरको तस्बिर उत्कृष्ठ थियो ।

    निरजले आफ्नै बुवाको प्रेरणाले आफु यस क्षेत्रमा लागेको बताए । अहिलेको समयमा डिजिटल युगमा फोटो र भिडियोहरुमा मान्छे झुमिरहेको बेलामा के चित्रकला गरेर खान सकिन्छ, जिवीकोपार्जन गर्न सकिन्छ रु निरज भन्छन्, अवश्य सकिन्छ । जति नै डिजिटल दुनियाँ भएपनि हाते चित्रकलाको बेग्लै महत्व हुने उनले बताए । भिडियो हेर्नुस

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com